डडेलधुरामा बस दुर्घटना हुँदा दुई दिने दुधेबालकसहित चार जनाको मृत्यु

डडेलधुरा । डडेलधुरामा बस दुर्घटना हुँदा सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति अमरगढी-७ खस्रेखानमा दुर्घटना भएको हो।

हाल सम्म प्रप्त भएको जानकारी अनुसार दुर्घटनामा २२ वर्षीय सहदेव बोहरा, २० वर्षीय कमला बोहरा, उनका दुई दिनको नाबालक छोरा र ४५ वर्षीय जयमती बोहराको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार