काठमाडौं । करिब ११ बजेतिर नक्सालस्थित टेस्ला सोरुममा आग्लागी भएको हो।
आग्लागीको कारण अझै पत्ता लागेको छैन । प्रहरी टोलिले अनुसन्धान गरिरहेको छ।
`आगो बाट एति क्षेती भयो भन्ने अनुमान गर्न सकिने अवस्था छैन, र के कारणले लाग्यो भन्ने पनि थाहा पाउन सकेनौ´, कर्मचारीले बताए।
चार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। हरितालिका तीजको दिन मालिगाउको टेस्ला सोरुममा आगो लागेको हो।




