पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

भाद्र ३० गते बेलुकी बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको छ।

गत असार १ गते मात्र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको थियो ।

करिब ३ महिनापछि इन्धनको मूल्य घटेको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार