नक्सालस्थित टेस्ला सोरुममा लागेको आगो निभाउदै दमकल

काठमाडौं । करिब ११ बजेतिर नक्सालस्थित टेस्ला सोरुममा आग्लागी भएको हो।

आग्लागीको कारण अझै पत्ता लागेको छैन । प्रहरी टोलिले अनुसन्धान गरिरहेको छ।

`आगो बाट एति क्षेती भयो भन्ने अनुमान गर्न सकिने अवस्था छैन, र के कारणले लाग्यो भन्ने पनि थाहा पाउन सकेनौ´, कर्मचारीले बताए।

चार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। हरितालिका तीजको दिन मालिगाउको टेस्ला सोरुममा आगो लागेको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार