काठमाडौँबासी, जो कार्यालय समय पश्चात गाडि पाउन राम-राम जप्छन

काठमाडौँ । पछिल्लो समय अफिस समयमा अत्याधिक मात्रामा ट्राफिक जाम हुने गरेको देखिन्छ।

सडकको लेन उही र बढ्दो सबारीचापले गर्दा अफिस समय खासै हिडिसक्नु हुदैन।

ट्राफिक प्रहरीलाई नै हम्मे-हम्मे पर्ने प्यासेन्जरको चाप र गाडिको जामले गर्दा ब्यबस्थापनमा अबरोध हुने गरेको देखिन्छ।

मुख्य रिङ्गरोड साईडमा बढी जाम हुने गरेको देख्न सकिन्छ।

आरएनएसीको जाम र गाडि चड्न झुम्मेका प्यासेन्जरको घुईचोमा खिचिएको तस्बिर:

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार