बाजुरामा भुकम्पको धक्का महसुस

फोटो गुगल

बाजुरा : बाजुरामा साझ ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।

केन्द्रविन्दु बझाङ्गको मष्टा गाउँपालिका भइ ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ।

बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरा नजिकका  जिल्लामा धक्का महसुस भएको छ।

भुकम्पको धक्काले एकिन क्षेती भएको बिबरण प्राप्त भएको छैन । थप विवरण आउन बाकी छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार