क्यानको निर्णय, प्रदेशका खेलाडीलाई पनि तलब

प्रदेशका खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले तलब दिने भएको छ ।

प्रदेश अन्तर्गतका २ महिला र ३ पुरुषलाई मासिक पन्ध्र हजार तलब दिने निर्णय गरेको छ।उक्त सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ र कन्ट्याक्टका आधारमा क्यानले तलब दिने निर्णय गरेको थियो।

`ए´ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार