नेशनल अस्पतालको जोखिमपूर्ण फोहर व्यवस्थापनमा हेलचेक्राई

२०८० साल फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको नेशनल अस्पतालले फोहर ब्यबस्थापनमा हेलचेक्राई गरेको छ। गत चैत १० गते गरिएको अनुगमनमा सुधार नभेटिएपछि फोहर संकलनमा रोक लगाएको हो।


अस्पतालले प्रतिवद्धता दोहोर्‍याएपछि अनुगमन टोलीले सुधारको मौका दिएको थियो । त्यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो । तालिम दिएपनि प्रभाबकारी तरिकाले काम नभएपछि फोहर संकलनमा रोक लगाएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार