आर्थिक अभावकै कारण १२ वर्षे वालकको उपचार हुन सकेन

असोज ९

काठमाडौँ। जाजरकोट खुसे गाउँपालिका वडा नं. २ घर भएकी एकल महीला लक्ष्मी शाहीको छोराको वाके भेरी अस्पतालमा उपचारका लागि आर्थिक अभावकै कारण १२ वर्षे वालकको उपचार हुन सकेको छैन ।

हामिले उहाँसंंग सम्पर्क गर्दा उनको पारिवारीक अवस्था एकदमै नाजुक भएको उनले बताईन “छोराको विगत देखि नै पेरेलाइसको समस्या भएको र अहीले विरामिको हात समेत नचल्ने अवस्था छ  ।

कृपया तपाईहरुको सानो सहयोगले कसैको जिवन बच्न सक्छ । सक्दो सहयोग गरी एक एक थोपा बाट समुन्द्र बन्छ भनेझै तपाईहरुको सानो सहयोगले कसैको जिवन दान हुन सक्छ । कृपया सहायोग गरीदीनुहोला विरामीको आफन्तको बैक खाता नं.Agricultural Development bank ltd./ A/C no;0726204010983014 contact no.9765463877 सकीन्छ सहयोग गरौ ,सकीएन सेयर गरौ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार