माइतीघरमा भुमिहिन सुकुम्बासीको प्रदर्शन

१४ चैत्र सोमबार

काठमाडौं :-भुमि हिन सुकुम्बासीहरुले आज मंगलबार पनि माइती घर मा प्रदशन गरेका छन ।
काठमाडौं महानगर पालिकाले एक हप्ता भित्र ठाँउ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने , भुमि अभियान्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन
उनीहरुले हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।

भुमि अभियान्ता हुकुम बहादुर लामा र नारायण परिवार लाई पक्राउ गरेर झुटाे मुद्दा लगाएको उनीहरुको आरोप छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार