पत्रकार सुदर्शनराज पाण्डेको निधन !

काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ट पत्रकार “जन उत्थान साप्ताहीक” पत्रिकाका सम्पादक सुदर्शन राज पाण्डेको असामयिक निधन भएको छ ।

उहाँको आजै बेलुका ६ बजे पशुपति आर्याघाटमा अन्त्यष्टि गर्ने पारिवारि श्रोतले जनाएको हो । उनि विगत लामो समय देखि पत्रकारीतामा दशकौ योगदान गरेका पत्रकार हुन, उनकोे घर बारा जिल्ला हो । विगत केही दीन देखि माहाराजगंज टिचिङ हस्पिटल आईसियुमा उनको उपचार भैरहेको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार