नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लगायतको कारबाहीको माग गर्दा अखिल (क्रान्तिकारी)का दर्जन नेताकार्यकर्ता पक्राउ

जेठ ३१

काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी सहित दर्जन बढी नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाण्डौं जिल्ला अदालत परिसरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री लगायतको कारबाहीको माग गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सी, सचिव प्रकाश सी, सचिवालय सदस्य अटल सी , तारा सी , डिवि सी ,लोकेश सी,अनिल सी धारदा सी, केन्द्रिय सदस्यहरु हस्त सी,आदेश सी,समिर सी, सागर सी लगाएत दर्जन नेता कार्यकर्ता रहेको जनाइएको छ ।

फोटो सहित —

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार