नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत फेला

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । काठमाडौं प्रहरी परीसरका प्रमुख एसएसपी असोक सिंहले चतुर्वेदी बिहीबार बिहान मृत अवस्थामा फेला परेको अन्नपूर्णलाई बताए । उनले भने, ‘घरको चार तलामाथिबाट हाम फालेको प्रारम्भीक अनुसन्धानले देखाएको छ। थप अनुसन्धान भइरहेको छ।’काठमाडौं ७ बुलबुलेमा उनकै निवास अगाडि शव भेटिएको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार