पोखरामा सकुसल भेटियो हायु परिवार

सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन।

बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरीले जनाएको हो।

दुईवटा घरमा बाँडिएर बसेको कास्की प्रहरीले बताएको छ।

#हायु परिवार

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार