मन्त्रीपरिषदको बैठक बालुवाटारमा शुरु

काठमाडौं । सोमबार साँझदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रशासनिक र समसामयिक विषयमा छलफल र निर्णय हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार