नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठकले गर्याे प्रेस विज्ञाप्ती मार्फत निर्यणहरु सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठकले प्रेस विज्ञाप्ती मार्फत निर्यणहरु सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव गौरवको अध्यक्षतामा बसेको केन्द्रीय समितिको छैटौं विस्तारित बैठक जेठ १७,१८ गते  बसेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय समितिको बैठकले प्रेस विज्ञाप्ती मार्फत निर्यणहरु सार्वजनिक गरेको हो ।

केन्द्रीय समितिको बैठकमा महासचिव गौरवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए, भने उक्त प्रतिवेदन माथि दुई दिन सम्म छलफल चलेको थियो ।

बैठकले जनसरकार प्रमुखमा अर्जुन लाई जनसरकार प्रमुख घोषणा गरेको छ भने बैठकको दोस्रो दिन भा.क.पा.माओवादीका महासचिव नम्वाल केशवराज बसन्तराज सहित अन्य २६ जना कार्य कर्तालाई घेरा हालेर मे २१ – २०२५ का दिन गरिएको हत्याको विरोध गर्दै उहाँ प्रति शोक व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ । विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

यस्तो छ विज्ञप्तीको पुर्ण पाठ :

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार