काठमाडौं । गठबन्धन सरकारले ल्याएको बजेटले यो बर्ष पनि कर्मचारीको तलब स्थिर राखेको छ।
२०८२/८३ मा अर्थमन्त्रीले तलब वृद्धि नगरी ५००० महँगी भत्ता मात्र वृद्धि गरेको बजेट भाषण मार्फत जानकारी दिए।