साझालाई थप १०० विद्युतीय गाडी

काठमाडौं । सरकारले साझा यातायातलाई एक सय विद्युतीय बस थप उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न साझालाई उक्त संख्यामा थप बस उपलब्ध गराउने घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार