महिला लक्षित बजेट: उद्योग दर्ता, नबिकरणमा निशुल्क

२०८२/८३ को बजेटमा अर्थमन्त्रीले यो पटक महिलामुखी बजेट ल्याएका छन।

सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार