शिक्षामा २ खर्ब ११ अर्ब बिनियोजन

काठमाडौं । जेठ १५ अर्थात गणतन्त्र दिवसको दिन हुने बजेट भाषणले देशको अर्थतन्त्र निर्धारण गर्नेछ। अघिल्लो बर्ष भन्दा शिक्षामा बढी बजेट बिनियोजन गरिएको छ।

शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार