काठमाडौं । रास्वपा नेता स्वर्णिम वाग्लेले थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भन्दै सरकारको आलोचना गरेका छन।
उनले थपे, `हावादारी कर्यक्रमको कल्पनासिलता थियो, फेल भईसकेका कार्यक्रम दोहोर्याईरहेका छन।अहिलेका प्रधानमन्त्री २०७४ देखि दुई तिहाई सरकारको नेतृत्व गर्दै गर्दा हावादारी कार्यक्रमको पनि कल्पनाशीलता देखिएन। एउटा प्रशान्त महासागरको टापु झै हामी चाहिँ यो देशमा के भईराख्या छ भन्ने अनबिज्ञ छौ जस्तो लागिराख्या छ।´
सांसद स्वार्णिम वाग्लेले ब्यङ्यात्मक शैलीमा भने, `२०० भन्दा बढी बुदा राखेर बिचरा बिरामी राष्ट्रपतिलाई सकस दिईएको थियो। यसपाली उहाँको सु-स्वस्थ्यको ख्याल राखेर अलिकती छोटो चाहिँ ल्याउनु भो, राम्रो पक्ष त्यति हो।´