अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको १४८ क्याम्पसमा संगठन दर्ता

काठमाडौं । अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको १४८ क्याम्पसमा संगठन दर्ता भएको छ ।

नेकपा निकट अखिल नेपाल विद्यार्थी युनियन समाजवादीले स्ववियु निर्वाचन २०८१ मा संगठनलाई तिव्रता दिदै १४८ क्याम्पसमा संगठनलाई दर्ता गरेको अखिल नेपाल विद्यार्थी युनियन समाजवादीेका अध्यक्ष नरेन्द्र सीले जानकारी दिएका हुन ।

कुन प्रदेशमा कति :

१. वागमती प्रदेशमा २७
२. सुदुरपश्चिम प्रदेशमा ३२
३. मधेसरनारायणी प्रदेशमा ६
४. कर्णाली प्रदेशमा १८
५. किरात लिम्बुवान प्रदेशमा ९
६. गण्डकी प्रदेशमा ९
७. लुम्विनी प्रदेशमा ४७
जम्मा : १४८
अझै केही विवरण आउन वांकी रहेको र केहीमा पछि दर्ता हुने । संगठनका अध्यक्षले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार