कांग्रेसले सरकारलाई लगायो ७ आरोप

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले सरकारलाई ७ आरोप लगाएका छन।

नेकपा माओवादी केन्द्रका अधक्ष्य प्रचण्डले सरकार ढल्न सक्ने आकलन गरे सँगै नेपाली कांग्रेसका मुख्य नेताहरुले सरकारको आलोचना गर्न थालेका हुन।

यस्ता छन ७ आरोप

१. सामाजिक संजाल विधेयक नियन्त्रण नियत साथ ल्याईयो ।

२. कुलमान घिसिङलाई हटाउनु हुन्न भन्ने कांग्रेसभित्रको फरक मत र आम जनमतको हेक्का राखिएन ।

३. शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाई भयो।

४. राज्य व्यवस्था समितिले टुंगाेमा पुर्याएको अख्तियार सम्बन्धी विधेयक होल्ड गराउनु अनुचित ।

५. त्रिविका उपकुलपतिले पदत्याग गर्नु पर्ने अवस्था आउनु र फेरि पनि बेथितिले प्रश्रय पाउनु गलत ।

६. राष्ट्र बैंकको गभर्नर नियुक्त नहुनु दुःखत।

७. एआइजी नियुक्ति को विलम्ब बाट प्रशंसा हासिल हुँदै ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार