काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाएको तर पहिलोपटक नै परास्त भएको बताएका छन ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले लुम्बिनीमा आयोजित जागरणसभामा दरबारियाहरू कहिले पनि जनतासँग नजोडिएको र सधैँ अराजकतामा रमाउन खोजेको भन्दै तीनकुनेको घटनालाई संकेत गर्दै बताएका हुन ।
उनले भने ‘एक झट्का मै उनीहरूको पर्दाफास भयको र फेरि पनि यस्ता हर्कतहरु गर्न सक्छन यसमा सचेत रहनु पर्ने धारणा राखेका थिए ।’