अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको हो। मृतक र घाईते भएका दुई-दुई जना मालारानी ४ का हुन्।