चीन र नेपाल सिमाना केन्द्रबिन्दु, ७ म्याग्निच्युटको भूकम्प

काठमाडौं । आज बिहान नेपालमा भूकम्पको धक्का महसुस भएको छ। केन्द्रबिन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा गतिलै धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का महसुस भएको छ। काठमाडौं आसपासका क्षेत्र र क्याम्पसमा पनि बिहानी सत्रका बिद्यार्थीमा असर परेको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार