काठमाडौं। आज बिहान काठमाडौंमा भूकम्प धक्का महसुस भएको छ ।
मंगलबार बिहान ६:५१ बजे भूकम्प आएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।