काठमाडौं । कलाकार राम बहादुर दानि धम्कीपुर्ण शैलिमा सम्पर्कमा आएका छन ।
विश्व दृष्टिकोणले ‘ भारतको रानिबाघबाट श्रीमतिलाई अलपत्र छोडी तेस्रो विहे गरी फरार राम बहादुर दानी ‘ भन्ने शिर्षकमा समाचार सम्प्रेषण गर्दा उनि सम्पर्कमा आएका हुन ।
उनले आफ्नो चरित्र हत्या हुने गरि एक तर्फी कीन समाचार सम्प्रेसण गरेको भनि प्रेस स्व्तन्त्रतालाई नै हनन हुने गरि फोन मार्फत धाक धम्कि समेत विश्व दृष्टिकोणलाई दीएका छन । साथै उनले काम विशेष विदामा बसेको विश्व दृष्टिकोणको सम्पादक पुनम हमाललाई म उठाउन आउछु भन्दै धम्की दीएका छन । समाजिक सञ्जाल मार्फत गालि गलोज पनी गर्दै आएका छन ।
यस्तो छ उनको धम्कीपुर्ण गालि :
राम बहादुर दानिले विश्व दृष्टिीकोण संग कुरा गर्दै भने पिडित आफु भएको र आफु त्यो ठाउ बाट भागेको कुुरा समेत सुइकारेका छन । उनि आफुलाइ पत्रकार समेत बताउछन भने उनीले अनलाई सञ्चालन गर्दै आएका छन । उनी संचालक रहेको ‘ लोक तन्त्र विहानि न्युज ‘ भन्ने अनलाईनमा चरित्र हत्या हुनेगरी एकतर्फी समाचार लेख्ने “विश्व दृष्टिकोण” अनलाइन प्रति गायक दानीको आपत्ति भन्ने शिर्षकमा समाचार समेत लेखेका छन ।
विश्व दृष्टिकोण मिडियाले उनिमाथि दीएको उजुरीका आधारमा समाचार सम्प्रेषण गरेको थियो