बझङ । बझाङ जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
बझाङको धमेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।