काठमाडौं। कुलमान घिसिङले उद्योगीहरुलाई चेतावनी बक्यौता रकम तिर्न कडा चेतावनी दिएका छन।
घिसिङले भने “१५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन काट्छौँ ” । घिसिङले बुधबार पत्रकार सम्मेलन गर्दै बताएका हुन।
नेपाल सरकारको मन्त्री परिषदको र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार विच्छेद गरिएको लाइन जोडेको र १५ दिनको म्याद दिँदै बिल काटेको रकम भुक्तानी गर्न उद्योगीहरुलाई अनुरोध गरेका छन ।
यो भन्दा पहिला पनि ३ पटक सम्म काटेको र प्रशासनिक निर्णय अनुसार पुनः जोडेको समेत जानकारी दिएका छन।