एक जना किशोरीले ललितपुरको च्यासल स्थित दोबान खोलाको पुलबाट हामफालेकी छन्। यधपी किशोरी भन्ने मात्र पत्ता लागेको छ।
आइतबार राति करीब ७ बजे खोलाको पुलमाथिबाट हामफालेकी थिइन्।
खोजी गर्नेक्रममा प्रहरीले किशोरीको स्थाई घर मुसिकोट र हाल ललितपुर स्थित बालकुमारीमा डेरा गरी बस्दै आएकी अन्जली शर्मा भन्ने एउटा ब्यागबाट पुष्टि गरेको छ। उनको मोबाइल पनि फेला परेको छ।
अझै एकिन को हो भन्ने पत्ता लागिसको छैन, ब्याग र मोबाईल भेटिएको आधारमा अन्जली शर्मा भन्ने आशंका गरेपनि उनि स्वयंम हो की होइन भन्ने खुलेको छैन। पुलबाट हामफालेकी किशोरीको खोजी भइरहेको स्थानीयले बताए।