टुँडिखेलमा प्रधानमन्त्रीको विरोध गरेका युवाहरु ९ हजार धरौटीमा रिहा

गुगल

काठमाडौं । गत भदौ १० गते टुँडिखेलमा प्रधानमन्त्री विरूद्ध तिन युवाले नाराबाजी गरे त्यस पश्चात सिसिटिभी हेर्दै तीन युवाहरु पक्राउ परे।

गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी भएको थियो ।

मंगलबार गोपीराज जैसी, दीपकसिंह ठगुन्नालाई र रामबहादुर बुढालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो। पक्राउ पर्नुको कारण, सार्वजनिक शान्तिविरूद्धको कसुर थियो ।

पक्राउ परेका तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ९/९ हजार धरौटीमा छाडेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार