अखिल क्रान्तिकारी जनकपुर पश्चिम ब्युरोले सिन्धुलि जिल्ला शिक्षा इकाई प्रमुख लाई २३ बुदे माग पत्र बुझायो

असार १

सिन्धुलि :नेकपा निकट अखिल क्रान्तिकारी जनकपुर पश्चिम ब्युरोले सिन्धुलि जिल्ला शिक्षा इकाई प्रमुख लाई २३ बुदे माग पत्र बुझाएको छ । अखिल क्रान्तिकारीका जनकपुर ब्युरो इन्चार्ज रमेश सीले सिन्धुलि जिल्ला शिक्षा इकाई प्रमुख निर्मल कुमार घिमीरेलाई २३ बुदे माग पत्र बुझाएको उनले जानकारी दीएका हुन । उनले भने “हामिले सबै ठाउँमा खबरदारी गर्र्दै आएको र शिक्षा सेक्टरमा भएको विथिति र विक्रीतिका विरुद्ध सदैब अखिल क्रान्तिकारी तयार रहेको ” उनले जिकीर गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार