अखिल क्रान्तिकारीले शिक्षाको वेथिति विरुद्ध बुझायो सर्लाही जिल्ला समन्वय इकाई माग पत्र

 जेठ १६ 

काठमाण्डौं : अखिल क्रान्तिकारी बिधार्थि संगठनले शिक्षामा भएका वेथिति विरुद्ध सर्लाही जिल्ला समन्वय इकाई प्रमुखलाई माग पत्र बुझाएको छ ।
वेथिति र शिक्षाको मापदण्ड विपरित चर्काे शुल्क लिने र वोर्डिङमा १० प्रतिशत छात्रवृति लागु नगरिएकोले सम्बन्धित निकायलाई सचेत गराउन र ध्यान आकर्षण गराउन अखिल क्रान्तिकारीले माग पत्र बुझाएको हो । स्रोत ,पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश, सिले जानकारी दीएका हुन। उनले भने “अखिल क्रान्तिकारीको छैटौ पुर्ण बैठकले गरेको निर्णय बमोजिमनै माग पत्र बुझाएको हो “।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार