२४ बैशाख
काठमाण्डौँ:एक महीला आफ्नी ५ वर्षकी छोरीलाई काखमा च्यापेर आफ्नी छीमेकी दीदी कहाँ जान्छीन । ति ५ वर्षे बालिकाले आफ्ना २ हातमा एक एक वटा स्याँउ समातेकी थिईन जब उनिहरु छीमेकी कहाँ जान्छन छीमेकी दीदीले बाल मनोभावना बुझ्ने मनोसायले नानि नानि तिमि संग २ वटा स्याँउ रैछन एउटा स्याँउ मलाई देउन ल एति मात्र के भनेकी के थिईन ति बच्चिले स्याँउ दीनु त कता हो कता बरु एकदमै छीटो छीटो हातमा रहेका दुईटै स्याँउ क्वाप्पा कप टोकेर जुठो पोे हाल्छन बा बच्चिको एस्तो हर्कत देखेर ति छीमेकीले मनमनै रीसाएर सोच्छन कस्तो खराब र कन्जुस केटी रैछ हो सस्कार नभएकी कहीकी परिवारले पनि स्वार्थि बन्न सिकाएका है भनेर सोच्दै मात्रै के थिइन ति बच्चिले झटपट आफ्नो दायाँ हातको स्याँउ ति महीलालाई दीदै भन्छन लिनुहोस अन्टि यो स्याँउ धेरै मिठो रहेछ खानुहोस । ति महीलाले बल्ल बुझीन की ति नानिले स्याँउ छीटोछीटो खानुको कारण आन्टिलाई नदीउ भनेर होईन रहेछ बरु मिठो स्याउ दीउ भनेर रहेछ । वास्तविकता बुझेपछि ति आन्टिको गलत अटकलले लज्जाबोध हून्छ । यस कथाको सहस्य यो होकी हामि प्राय जसो वास्तविक्ता नबुझी अडकल गरेका हुन्छौ मान्छे तपाई हाम्रो धारणा जे छ त्यसको विपरित पनि त हून सक्छ ।