मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी

२० काठमाण्डौँ
काठमाण्डौँ: सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ।

मन्त्रिपरिषदले पठाएको अध्यादेशलाई राष्ट्रपतिरामचन्द्र पौडेलले बुधबार जारी गरेका हुन्।

‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ राष्ट्रपति पौडेलले गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याजीपीडितको समस्या समाधान गर्न कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो।

सोसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो। सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्नका लागि आयोगसमेत बनाएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार