मिटर ब्याज पिडितको समस्या अझै सुल्झीएन ।

१५ काठमाण्डौँ
कृष्ण बि.क.
काठमाण्डौँ:-मधेश बाट १२-१३ दीन लगाएर हिडेर आएका मिटर ब्याज पिडितको समस्या अझै सुल्झीएको छैन । पिडित हरु टेन्ट हालेर खुल्ला आकाशमा बसिरहेका छन । पिडितहरु दीनौ सरकार संग न्याय मागिरहेका छन । सरकार मौन छ सरकारले यदी समस्याको समाधान नगरे यता बाट नजाने पिडीतहरुको भनाई छ । फासिवादी सरकार मुर्दावाद किसान मजदुर एक हौ । किसानको भुमि फीर्ता गर जालि तमसुक खारेज गर । मिटर ब्याज साहुको सम्पति छानविन गर । पिडीतको न्याय सुनिश्चित गर । ६ बुदे माग पत्र राम्ररि पढ । हमार माग पुरा गर । लगाएतका नारा हरु शान्तिबाटिकाको वालमा टासिएका छन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार