साशकहरु नै सत्तामा पठाउनु पर्छ भन्ने कहाँ लेखियको छ र हामि त्यस नितिलाई च्यातिदिन चाहान्छौ । लाल बहादुर कुमाल अवय सि

१६ चैत्र विहिबार

काठमाण्डौँ:-नेकपा बाजुरा जिल्ला सचिव अवय सि को समसामहिक

लेख- राजनितिक कार्यदिशा सहि वा गलत हुनाले सबैथोकको निधो गर्दछ । राजनितिक रत्तपात विहिन युद्ध हो ,भने युद्ध रत्तपात पुर्ण राजनितिक हो । क माओ राजनितिक युद्धमा जनताहरुको जसरि योग्यता खोजिदैन त्यसरिनै सत्ता चलाउन कुनै योग्यताको मान्यता स्थापित गर्नु हुदैन जनतालाई सत्ता चलाउन दिनुपर्छ र असल कम्युनिष्ट पार्टी निश्चित कमिटि सम्म सल्लाहकार अलंकारि भुमिकामा बस्नु पर्छ किनकि देश नितिले चलाउने हो नेतृत्वले होईन । जनता अधिकांश अझै सत्ताको कुटनैतिक खेलमा अपरिपक्क छन तर पुराका पुरा ब्यावहारिक बनाउन सजिलो तरिकाले बुझाउनु पर्छ । जस्तै लेलिन ले किसानलाई सरकारमा पठाउदा , जनताले मलाई केहि आउदैन मैले कसरि देश चलाउन सक्छु भन्ने प्रश्नको उत्तरमा लेलिनले भने जे गर्दा राम्रो हुन्छ त्यो माक्सवाद हो त्यो विज्ञान हो । त्यो देश र जनताको हितमा हुन्छ । जे गर्दा नराम्रो हुन्छ त्यो पुजिवाद हो त्यो साम्राज्यवाद हो त्यो संसोधनवाद हो भन्नु भएको थियो । हो त्यति कुरा बुझाएर जनतालाई सत्तामा पठाउन त हाम्रो कुरा सिधा छ

photo

साशकहरु नै सत्तामा पठाउनु पर्छ भन्ने कहाँ लेखियको छ ? र हामि त्यस नितिलाई च्यातिदिन चाहान्छौ ।  पद पैशा र प्रशंसाको पछी कुदने हर शासकको  असफलता निश्चित छ पार्टीका प्रमुख लिडरहरुले नेतृत्व गरे  राजाहरुले गरे तर आज सम्मको इतिहास क्रान्तिमय हुदा पनि त्रासपुर्ण वातावरणमा जनता जिउन विबश छन क्रान्तिको नाममा देश र जनता को नाममा आफ्ना ब्यक्तिगत सपना पुरा गरेका कारण देशको राष्ट्रिय स्वाधिन्ता राष्ट्रिय अखण्डता पनि आज अशान्तिको वातावरणमा छ ।

राष्ट्रिय स्वाधिन्ता दिनहु संकटमा छ देश र जनता गरिबि र उत्पिडनको भुमरिमा छन राज्य सत्ता बाट जनता वाक्क दिक्कक छन जनता सरकारको सधै उत्पिडनमा परेका छन यो कुरा कहिले बुझ्छन नेताहरुले अब न नेपालि कांग्रेस को विश्वास गर्न सकिन्छ न त डम्पिङ गरेकाे राजतन्त्र काे नै विस्वास गर्न सकिन्छ न देश टुक्र्याउन प्राेतसाहन गर्ने मधेसवादि दल हरुकाे विस्वास गर्न सकिन्छ न सत्ता धारि कम्युनिष्ट खाेल ओढेका गैर कम्युनिस्ट हरुकाे नै विस्वास गर्न सकिन्छ नत  स्वतन्त्र काे नाममा mccले खडा गरेकाे जेलेक्सि का संन्तान हरुकाे काे विस्वास गर्न सकिन्छ नत क्रान्तिकारी कम्युनिस्टहरू काे खाेलमा रहेका गैर कम्युनिस्टहरू काे विस्वाश गर्न सकिन्छ किनकि आजको युग विज्ञान र प्रविधि काे युग हाे नीति चेत भएका हरुले अब देशकाे पक्षमा लडनु पर्छ राजनीति भनेकाे निसर्त निस्वार्थ गरिने सेवा वाहेक अरु सव भ्रम हाे जस्ले राजनीति लाई कमाई खानेभाडाे वनाई रहेका छन ती कुनै राजनीति गर्ने पात्र हाेईनन यी त समाजका काेविट १९ भन्दा खतरनाक भाईरस हरु हुन जुका हरु हुन जस्ले केवल मार्ने काम गर्छ ।

किनकि ज्ञान भएकाे मान्छेले दृष्टिकोण दिने हाे विध्वानहरुले विषय विज्ञ हरुले ज्ञानी मान्छे लाई सहयाेग गर्ने हाे र देश काे कमाण्ड गर्ने हाे । सामान्य स्कुल गएका तर आजको प्रावि तहवाट दुनियाँ हल्लाएका महामानव सिद्धार्थ गौतम (वुद्व) विश्व प्रसिद्ध सैन्य विषेसज्ञ (सन्जु) लगाएत का अथक याेद्दा हरु हुन भने अध्यान अनुसन्धान द्वारा ज्ञानी वनेका महामानव वैज्ञानिक कःकार्लमाक्स अल्बर्ट आइन्सटाईन स्टेफन हकिङस लगाएत दर्जनौ महान वैज्ञानिक हरु हुन जस्ले दुनियाँ हल्लाए आज उहाँ हरुकाे सिद्धान्त मा दुनियाँ चलिरहेकाे छ किन ?

किनकि विज्ञान का सपाट वाटा हरु छन सजिलाे छन जस्ले आफ्नाे जीवन नै त्याे विज्ञान काे खाेज गर्दा गर्दै उहाहरुले आफ्नाे जीवन नै वेतित गरिदिए उहाँहरुकाे लागि अनुसंधान काे क्रममा जका स्वार्थ सहितका राजनितीज्ञ ले वुझाए जति कठिन थियाे तर आजकाे दिनमा विज्ञान एक सरल तरिकाले वुझाई सकेकाे समयमा विज्ञान लाई आफ्नाे जिविकाे पार्जन काे साधन वनाई सकेकाे समयमा यी अराजनीतिकज्ञ हरुले वुझाए जति कठिन छैन अब वत्तिकै कुरा गरौ महान वैज्ञानिक एल्वा एडिसनले नौ सय उनान्सय पटक फेल हुदा गाह्रो थियाे जब एक हजार पटक काे त्याे अथक प्रयास र परिक्षण पछि जब वलव वल्याे तब त्याे विज्ञान भयाे तेस्लाई सरल तरिकाले बुझायाे जस्काे पछि दुनियाँ कुदेकाे छ जब सरल भएर आायो त्यस पछि सामान्ने मान्छेले पनि वलव वाल्न सफल भयाे आज कराेडौ मान्छे राेजगार छन भने दुनियाँ वत्ति मुनि गाेलवन्द छन खतरा काहा हुदैन सिद्धान्त छाेड्याे भने करेन्ट लाग्छ सिदान्त फलाे गर्नेले कहिलै करेन्टकाे जाेखिम द्वारा अकाल ज्यान गुमाउनु पर्दैन मात्रै वलव वाल्ने त्याे सिद्धान्त काे प्रयाेग अनिवार्य छ ।

मैले भन्न खाेजेकाे सायद कुराे वुझिसक्नु भयाेहाेला माक्सवाद एक गतिसिल एम परिवर्तन सिल एक समाज विज्ञान हाे जाे माक्सवाद का सार्वभौम सिद्धान्त समाज मा लागू नविराई गर्छ भने त्याे सफल पनि हुन्छ । आजसम्म जतिपनि असफल परिवर्तनकारि आन्दोलन भए त्याहा माक्र्सवाद हैन कि माक्र्सवाद भन्दा ठुलाे आफुलाई आफै दर्जा दिने गैर राष्ट्र वादि गैर कांग्रेस गैर कम्युनिस्ट गैर माक्र्सवादी हरुका कारण आजसम्म विस्वका मानव जातिले दुख पाएकाे कुरा साचाे हाे जाे जटिल ढंगले बुझाई रहेका छन किनकि उनी हरु चाहान्छन कि राजनीति बुझिनसक्नुकाे हाेस सामान्य मान्छे हरुले नवुझुन ताकि जन्ताहरुलाई सरल तरिकाले बुझायाेकि आफ्नाे स्वर्गीय महल मा जन्ताहरु आगाे झाेस्ने निस्चित छन उनी हरुलाई थाहा छ कि हामिले केवल विज्ञान लाई आफ्नाे स्वार्थ पुर्ति गर्ने साधनकाे रुपमा लि रहेका छौ तेसैले सरल तरिकाले बुझाई रहेका छैनन माक्र्सवादी विज्ञान पनि सपाट छ सरल छ माक्र्सवाद लागू गरेकै छैनन माक्सवाद पढेका पनि छन कतिपय मेन पार्टीका लिडर हरुले बुझेका पनि छन तर बुझ पचायर यस्लाई आफ्नाे स्वार्थ सिद्ध गर्ने हतियार वनाएका छन आज सम्मका गैर कम्युनिस्ट हरुले माक्सवादि विज्ञान लाई जब सहि तरिकाले लागू गर्ने छन त्याे दिन वैज्ञानिक समाजवाद हैनकि मानव जाति हरुकाे सपनाकाे महल वैज्ञानिक साम्यवाद आउछ किनकि आदिम साम्यवादी युगमा सुरु भएकाे युद्धको अन्त्यकाे अन्तिम अदालत नै वैज्ञानिक साम्यवाद हाे ।

किनकि माक्र्सवादि दृष्टिकोण एक वैज्ञानिक दृष्टिकोण हाे आज सम्मका गैर माक्र्सवादी हरुले आफैले आफैलाई वैज्ञानिक काे फुलि त लगाए तर वैज्ञानिक कस्ताे वन्नुपर्छ भन्ने सम्म ज्ञान नभएका हरुले कम्युनिस्ट पार्टी खाेलि नारा भट्याउदा सुरुमै करेन्ट लगाई दिए स्वर्णिम संसार काे सपना सजाएका मानव जाति हरु सदाका लागि अकाल मराई दिए
मैले भन्न खाेजेकाे कुरा अझै वुझ्न गाह्राे भयाे हाेला मैले भन्न खाेजेकाे पहिला तपाईं एक्लै खाेज गरेर गणित काे सुत्र पत्ता लगाई जसरि सहि उत्तर निकालिन्छ तेसरि नै राजनीति पनि सुरु काहा वाट गर्ने र अन्त्य कहाँ गर्ने यस्काे पनि उत्तर निकाल्नुस तेस्पछि मात्रै पार्टी खाेल्नुस यदि तपाईं हरु कसैसंग यस्काे सहि उत्तर छैन भने तपाईं हरुलाई साथ दियर किन विगार्ने र जन्ता लाई किन अकाल मार्ने हाम्रो कुरा सिधा छ ।
पुजिवादि समाजमा राज्य भन्दा व्याक्ति वलियाे भए जस्तै समाजवादि समाज स्थापना गर्छु भन्ने कांग्रेस कम्युनिस्ट हरु पार्टी भन्दा आफु वलिया भएका कारण नै नेपाल का मानव जातिले दुखका मुख देख्नु परेकाे कुरा साचाे हाे ।अरु आज फैलाईएका हर अराजनीतिकज्ञ का भ्रम काे खेति वाहेक अर्काे केही हैन ।  साम्यवादी दृष्टिकोण
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार