१५ चैत्र काठमाडौं
मधेस प्रदेश सरकारले मिटरब्याज विरुद्ध को आन्दोलनमा पीडितहरुको समर्थन मा रहेको बताएको छ ।
मुख्यमन्त्री सरोज यादवले बुधबार बिज्ञप्तिजारि गर्दै मिटर ब्याज पीडित को हरेक पाइलामा समर्थन रहेको बताउदै यो समस्याको समाधानका लागि संयुुक्तरुपमा लड्नुपर्ने बताएका छन ।
उनले भने यो समस्या मधेस को जस्तो देखियपनी सिङ्गो देशको समस्या हो । ठुलो ब्यदना बोकेर काठमाडौं पुग्नु भयका मिटरब्याज पीडित हाम्रा दाजु भाइ दिदी बहिनी हरु तपाईंका हरेक पाइलामा हाम्रो साथ छ , तपाईंका हरेक आशुका थोपामा हाम्रो सरोकार र दायित्व छ हामी जिम्मेवार बाट भाग्न सक्दैनौं मुख्य मन्त्री यादवले भनेका छन ।