आइतबार, २४ पुस २०७९ काठमाडौँ । साँझ ५ बजे सत्तारुढ दलको बैठक बस्ने भएको छ । मुख्यमन्त्रीहरुको भागबन्डा मिलाउन सत्तारुढ दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने लागेको जनाईएको छ ।