काभ्रे। बुधबार बिहान काभ्रेस्थित बनेपा चोकमा टिप्परले एक स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिप्परको ठक्कर दिएको थियो।
मृत्यु हुनेमा प्रदेश ०२-०६३ प ९१८९ स्कुटरधनी ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको हो ।
चालक धुलिखेल नगरपालिका-५ निवासी हुन्। बिहान स्कुटर लिएर सवार गर्ने क्रममा टिप्परले ठक्कर दिएको थियो।