ए हो र! विकास भएको देखेनछन?

काठमाडौं । सत्तापक्षको जोडबल हुँदा पनि आक्रान्त भनेको संसदमा अझै शान्तीपूर्ण वातावरण छैन। आज प्रधानमन्त्रीको भम्रणको बिषयमा संसद बस्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले नाराबाजि गर्दै संसदबाट बाहिरिएका थिए।

संसद भवनबाट निस्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक पत्रकारको सुखी नेपाली, सम्बृद्द नेपाल नारामै सिमित भयो भन्ने प्रश्नमा विकास भएको देखेनछन भन्ने उत्तर दिदै गाडी भित्र पसेका थिए।

बर्खे अधिबेशनको निँहुले शिक्षकलाई पनि तटस्थ राखेको सरकारले ऎनको बिषयमा निचोट निर्णय ल्याउन सक्लान भन्ने अपेक्षा शिक्षक महासंघले पनि गरेको छैन। आज साँझ ६ बजे प्रधानमन्त्री ओली स्पेन प्रस्थान गर्दैछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार