काठमाडौं । नेकपा माओवादी केन्द्र वाइसियलको तेस्रो राष्ट्रीय सम्मेलन चलेको स्थानमा राजावादीहरु वाइसियलको कार्यक्रम स्थलआउदा कमलादी दरबार मार्ग तनाव ग्रस्त बनेको छ ।
दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादी आएका राजावादीले वाइसियलको जारी तेस्रो राष्ट्रिय सम्मेलन स्थल प्रज्ञाप्रतिष्ठानमा राजावादीहरु कार्यक्रम स्थल आएपछी वाईसिएलले राजावादीहरुलाई प्रतिवाद गरेको हो ।
