नारायणटारमा फुट्यो मेलम्ची खानेपानीको पाईप

काठमाडौं । जोरपाटी नजिक बागमाती किनारमा मेलम्ची खानेपानीको मुख्य पाइपलाइन फुटेको छ ।

पानीको चाप उच्च भएको कारण पाइप फुटेको अनुमान गर्न सकिन्छ।

चैत्र-बैशाखको शुख्खायाममा काठमाडौंबासीलाई पानीको शास्त्री हुन नदिन नेपाल सरकारले मेलम्चीबाट पाईपलाईन मार्फत पानी सुन्दरीजल हुदै काठमाडौं लगिएको थियो।

अघिल्लो महिना मात्र काठमाडौंको ब्यस्त एरिया बबरमहलमा मेलम्ची आयोजनाको पाईप फुटेको थियो।

पाईपलाईनको जडान सहि तवरले नभएर हो या पानीको चाप अनियंत्रित भएर हो भन्ने बिषयबारे टेस्टिङको काम भईरहेको एक कर्मचारीले बिश्वदृस्ठिकोणकर्मीलाई बताए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार