१२ को परीक्षा स्थगित नभएको बोर्डको विज्ञप्ती

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड द्धारा २०८२ साल यही वैशाख ११ गते बाट सञ्चालन हुने गरी तय भयको कक्षा १२ को परीक्षा स्थगित नभएको बोर्डले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

विभिन्न सामाजिक संजालमा कक्षा १२ को परीक्षा स्थगित भएको भन्ने भ्रामक सूचना सम्प्रेसण गरेको मा आपत्ति जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार