काठमाडौं । एक जना विधार्थिले आफ्नी गर्लफ्रेन्ड लाई सुटकेस भित्र लुकाएर वाईज होस्टेल भित्र लिन खोज्दा गार्डले थाहा पाए पछि घटनाले तहल्का मच्चाएको छ ।
यो घटना भारतको हरियाण राज्यमा रहेको विश्व विद्यालय (ओपी जिन्डल ग्लोबल युनिभर्सिटी) को हो । यो निकै चर्चित र अनौठो घटना हो । यो कुरा विश्व विधालयको नियम विपरित को कुरा हो । विधार्थिले होस्टेलको गेट प्रवेश गर्न लाग्दा गार्डले रोकेर चेक गर्न खोज्दा सुटकेस गेटमा ठोकिदा केटीको आवाज आयो र भित्र खोलेर हेर्दा ति विधार्थिकी गलफ्रेण्ड भएको कुरा पुष्टी भयो । यो दृष्य निकै हास्याष्पद र अच्चम्म लाग्दो थियो ।
घटना स्थलमा उपस्थित व्यक्तिहरुले त्यो दृश्य क्यामेरामा कैद गरे । घटनाको भिडियो तुरुन्तै सामाजिक संजालमा भाइरल भयो । विशेष गरि एक्स लगाएतका प्लेट फर्ममा भाइरल छ । विश्व विधालय प्रशासनले घटनाको अनुसन्धान र सोध पुछ गर्दा गर्दा दुबैको सहमतिमा सुटकेसमा लुकेर होस्टल छीर्ने उपाए निकालेको बताएकी छन । साथै आफ्नो गल्ति भएको पनि दुवैले सुइकारेका छन ।