बरिष्ठ लेखक रिसालको निधन

काठमाडौं । लेखक भैरव रिसालको निधन भएको छ। आइतबार काठमाडौं पूरानो बानेश्वरको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको हो।

९७ वर्षका रिसालको राति ९ बजेतिर उनको निधन भएको हो।
रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने तयारी भईरहेको छ।

शब अस्पताललाई बुझाएपछि अन्त्योस्ती चिनाद्वारा गरिनेछ। हास्य क्षेत्रका प्रख्यात लेखक राष्ट्रिय समाचार समितीका पूर्ब समाचार प्रमुख पनि हुन।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार