साउन ९
काठमाण्डौँ :युवा संगठन नेपाल सर्लाहीको दोस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर विउरो इन्चार्ज जुझारु सीले भने ”अबको राज्यलाई कता तिर डोर्याउने भन्ने कुरा १६-४० वर्षका युुवा हरुको महत्तवपुर्ण भुमिका रहेको ” बताएका छन ।
”आन्दोलनको अन्तिम चरणमा नेतृत्वले धोका दीएको कारण वैकल्पीक शक्तीका रुपमा रहेको अहीलेको नेकपा बाहेक अवको विकल्प अरु नभएको उनले जिकीर गरेका हुन ।
दीनेश सीको अध्यक्षतामा बसेको बैठकले युवा संगठन नेपाल सर्लाहीको दोस्रो जिल्ला सम्मेलन कार्यक्रममा नव निर्वाचित पदाधीकारीरुह अध्यक्ष दीेनेश सी, उपा अध्यक्ष मिलन सी, स सचिव अमिता सी, कोषाध्यक्ष अर्जुन सी, एक जना पछी थप्ने गरी २१ सदस्सीय जिल्ला समिति गठन गरेको विधार्थि संगठनका सचिवालय सदस्य तथा जनकपुर विउरो इन्चार्ज दीपक सीले जानकारी दीए ।