काठमाडौं । नेकपाका महासचिव विप्लव सीले नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य कीरणलाई त्रि. वि. शिक्षण अस्पतालमा भेटेका छन ।
महासचिव विप्लव सीले मोहन वैद्य कीरणलाई स्वास्थ्य लाभको कामना दीएका हुन ।
महासचिव विप्लव सीले मोहन वैद्य कीरणको उपचारमा संलग्न चिकीत्सक संग कुरा गर्दा चिकीत्सकका अनुसार विस्तारै स्वास्थ्यमा सुधार भएको जानकारी दीका हुन ।
कीरणको उपचार त्रि.वि. शिक्षण अस्पतालको सुरेश वाग्ले भवनको आईसीयुमा उपचार भैरहेको छ ।