भारत । बाजुरा घर भएका वर्ष ४० का रामबहादुर दानी श्रीमति बाट फरार भएका छन ।
उनी विगत ६ वर्ष देखि भारतमा बस्तै आएका थिए उनको श्रीमतीले विश्व दृष्टिकोण संग कुरा गर्दै तेस्रो विवाह गरी फरार भएको बताएकी हुन ।
“भारतको लखनउमा तेस्रो श्रीमती संग बसेको खुल्न आएको र अहीले सम्म फरार रहेको उनकी श्रीमती जानकी सार्की उनी दोस्रो श्रीमती हुन उनले भनीन ” विभिन्न आरोपहरु लगाउदै आएको कुटपीट यातना र मानसिक तनाव दीने र विभिन्न कीसिमका थ्रेडहरु पनि दीएको जात नमिलेको भन्दै अर्काे विवाह गर्न धम्की समेत दीएको बताएकी छन ।”
उनले थप्दै भनिन ” रामबहादुर दानीले मानव वेचविखन जस्तो गैरकानुनी काम आफ्नै छोरा र श्रीमतिलाई समेत बेच्न खोजेको समेत बताएकी छन ।
उनले नेपाली जनसमाज भारत पश्चिम दील्ली नगर समितीमा न्याय पाउ भनि उजुरी समेत दीएकी थिइन ।
यस्तो छ जानकी सार्कीले दीएको उजुरी: